Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीकाे माधवलाई फकाउने प्रयास जारी, नेपालसहित चार नेतामाथिको कारबाही फुकुवा


    बिहिबार, बैशाख ३० २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेको छ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फुकुवाको निर्णय लिएको हो। 

    एमालेले यी चार नेतालाई ६ महिनाका लागि निलम्बन गरेको थियो । पार्टी एकता रक्षाका लागि विगतका सबै कुरा बिर्सेर एकतामा योगदान गर्न आह्वान गर्दै बैठकले यस्तो निर्णय गरेको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार