काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता एवं पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्न नसक्ने बताएका छन्।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओली संसदमा अल्पमतमा परेपछि नयाँ सरकारमा कांग्रेस सभापति देउवाको नेतृत्व हुने कुरा बाहिर आएकोमा नेता बाँस्कोटाले यस्तो भनेका हुन्।
बहुमतको सरकार गठनका लागि १३६ जना पुर्याउनु पर्ने भन्दै पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले विपक्षी गठबन्धनमा चै १३८ छ र भन्दै प्रश्न समेत गरेका छन्।
काँङग्रेस, माओवादी र जसपा पुरै मिलेमात्र त हो नि नत्र कसरी बन्छ देउवा नेतृत्वको सरकार बताई दिने कोही छ भन्दैसामाजिक सञ्जाल ट्वीटरमा प्रश्न समेत गरेका छन्।
उनले लेखेका छन्, ‘विपक्षी गठबन्धनमा चै १३८ छ र ? कसरी देउवाको सरकार बन्छ ? काँङग्रेस,माओवादी र जसपा पुरै मिलेमात्र त हो नि नत्र कसरी ?बताई दिने कोही छ ?’
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend