Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार ओलीलाई नभएकाे प्रचण्डकाे टिप्पणी


    सोमबार, बैशाख २७ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिका नभएकाे टिरप्पणी गरेका छन् ।

    प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी राखेको प्रस्तावमाथि छलफलमा भाग लिँदै प्रचण्डले ओलीलाई सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिका नभएकाे टिरप्पणी गरेका हुन् ।

    ‘आफैंले विघटन गरेको संसद, यिनै सांसदसँग विश्वासको मत माग्ने नैतिक अधिकार छ र प्रधानमन्त्रीज्यू ?’ उनले प्रश्न गरे ।

    प्रधानमन्त्रीले विश्वासको मत माग्नुमा पनि कुनै षड्यन्त्र छ कि भन्ने आशंका गर्दै उनले ओलीलाई प्रधानमन्त्री भएको पहिलो दिनदेखि नै संविधान र प्राप्त उपलब्धिहरुविरुद्ध क्रियाशील भएको आरोपसमेत लगाए । 

     

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार