Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • संवैधानिक परिषदद्वारा लोकसेवा र अख्तियारको नियुक्ति सिफारिस


    आइतबार, बैशाख २६ २०७८
    995
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकले लोकसेवा आयोगलगायत संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा विभिन्न व्यक्तिको नियुक्तिका लागि सिफारिस गरेको छ।

    लोकसेवा आयोगमा अध्यक्षसहित ५ सदस्य रिक्त छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ आयुक्त रिक्त छ ।

    लोकसेवा आयोगकाे अध्यक्षकालागि केहीदिन अघि वनमन्त्रालयकाे सचिवबाट अवकास भएका डा. विश्वनाथ ओली, प्रशासनिक प्रशिक्षण प्रतिस्ठान (स्टाफ कलेज) का कार्यकारी निर्देशक राजनप्रसाद खनाल र पूर्व सचिव माधव रेग्मी पनि दाैडमा छन् ।

    कुन-कुन पदमा कसलाई सिफारिस गरियो भन्ने विस्तृत विवरण आउन बाँकी छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार