Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • राष्ट्रियसभाको उपनिर्वाचनमा आफ्नो चुनाव चिह्न कलम हुनुपर्ने डा. देवकोटाकाे माग


    शुक्रबार, बैशाख २४ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । आफू स्वतन्त्र उम्‍मेदवार भएको दाबी गर्दै उपनिर्वाचनमा उम्‍मेदवार बनेका डा. खिमलाल देवकोटाले निर्वाचन आयोगसँग कलम चुनाव चिह्न माग गरेका छन् ।

    राष्ट्रिय सभा उपनिर्वाचनमा संयुक्त प्यननलबाट उमेदवारी दर्ताको लागि हेटौंडा आइपुगेका देवकाेटाले आयोगसँग कलम चुनाव चिह्न मागेका हुन् ।

    उनी माओवादी-कांग्रेससहितको समर्थनमा राष्ट्रियसभा उपनिर्वाचनमा उम्‍मेदवार बनेका हुन् ।

    दे‍वकोटाको उमेदवारी दर्तामा कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक राधा घले समर्थक र माओवादी केन्द्र संसदीय दलका नेता जमकटेल प्रस्तावक रहेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार