काठमाडौं । आगामी जेठ ६ गते हुन लागेको बागमती प्रदेशको राष्ट्रियसभा सांसदको निर्वाचनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई एमालेले उम्मेदवार बनाउने घोषणा गरिसकेको छ । तर एमालेकै माधव नेपाल समूहले खिमलाल देवकोटालाई नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीकै साझा उम्मेदवार बनाएपछि बादल पराजीत हुने भएकाले उम्मेदवार नहुने मनस्थितिमा पुगिसकेका छन् । राष्ट्रियसभाको निर्वाचनको लागि आज मनोनयन दाखिलाको समयतालिका छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीमाथि माधव नेपाल पक्षसँग वार्ता गरेर राष्ट्रियसभामा सहमतिका साथ उम्मेदवार बनाउन दबाब बढेको छ । एमालेका दोस्रो तहका नेताहरु बिष्णु पौडेल लगायतले ओलीलाई पार्टी एकताका लागि लचिलो भएर राष्ट्रियसभामा साझा उम्मेदवार बनाउनुपर्ने पक्षमा आग्रह गरिरहेका छन् । तर माधव नेपाल पक्ष प्रधानमन्त्री ओली २०७५ जेठ २ मा नफर्किएसम्म पार्टीमा सहमति हुन नसक्ने अडानमा छ ।
बादल पराजीत हुने निर्वाचनमा उम्मेदवार हुने पक्षमा छैनन् । यस्तो अवस्थामा देवकोटालाई नै उम्मेदवार स्वीकार गर्ने बिकल्प एमालेसँग छ । माधव नेपाल समूहसँग सहमति नभएमा बादलको ठाउँमा अर्कै ब्यक्ति उठाउने तयारी ओलीको छ ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
काठमाडौं । पोखरा एभेन्जर्सका मार्की प्लेअर कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । वान डाउनमा ब्याटिङ...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै नेपाली सजग हुनुपर्ने बताएका छन् । सोमवार...
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन् । आज सोमवार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend