Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको स्थायी समिति बैठक सकियो, के निर्णय भयाे ?


    बिहिबार, बैशाख २३ २०७८
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाै । आगामी जेठ ६ गते हुने बागमती प्रदेशको राष्ट्रियसभा बैठकबारे छलफल गरेर नेकपा एमालेको स्थायी समिति बैठक सकिएको छ ।

    प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार जेठ ६ गते हुने बागमती प्रदेशबाट निर्वाचित हुने एक जना राष्ट्रिय सभा सदस्यको निर्वाचनका बारेमा छलफल भएकाे छ ।

    निर्वाचनमा नेकपा एमाले जिताउने तयारीका लागि विभिन्न सुझावहरु आएकाे बताउदै  ज्ञवालीले भने, ‘सुझाव अनुसार जनप्रतिनिधिहरूसँग कुरा गरेर उम्मेदवारका बारेमा पछि छलफल गर्छौ ।’

    यस्तै वैशाख २७ गते प्रधानमन्त्री ओलीले लिने विश्वासको मतका सन्दर्भमा अन्य दलसँगको छलफललाई निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार