Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • यी हुन् सामूहिक राजीनामाको पत्रमा हस्ताक्षर गरेका एमालेका प्रत्यक्ष निर्वाचित २१ सांसद (सुचीसहित)


    बुधबार, बैशाख २२ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका माधव नेपाल समूहका २१ सांसदले राजीनामा दिन लागेका छन् ।पत्रमा राजीनामा गर्नुपरेको कारण खुलाएर हस्ताक्षर समेत गरिएको छ ।

    कोरोना भाइरसको संक्रमणले पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने भेलामा उपस्थित हुन सकेनन् । तर, उनीहरुले खनालसँग पनि सम्पर्क गरी पत्र तयार गरेको बुझिएको छ ।

    हस्ताक्षर गर्ने सबै २१ जना एमालेको सुर्य चिन्हबाट प्रत्यक्ष निर्वाचितहरु छन् । 

    माधव नेपाल र झलनाथ खनाल समूहका २१ प्रत्यक्ष निर्वाचित सांसद
    माधवकुमार नेपाल
    झलनाथ खनाल
    भीम रावल
    सुरेन्द्र पाण्डे
    योगेशकुमार भट्टराई
    यज्ञराज सुनुवार
    विरोध खतिवडा
    कृष्णलाल महर्जन
    सोमप्रसाद पाण्डे
    गोकर्णराज बिष्ट
    घनश्याम भुसाल
    दिपकप्रसाद भट्ट
    झपटबहादुर रावल
    कृष्णप्रसाद दाहाल
    गणेशकुमार पहाडी
    जयकुमार राई
    जीवनराम श्रेष्ठ
    मेटमणि चौधरी
    नारायणप्रसाद खतिवडा
    पवित्रा निरौला खरेल

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार