Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • अष्ट्रेलियाका राजदूत दाहाललाई सरकारले फिर्ता बोलायो


    मंगलबार, बैशाख २१ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाललाई फिर्ता बोलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दाहालको फिर्ता बोलाउने निर्णय गरेको हो।

    अष्ट्रेलियाका लागि नेपाली राजदूत दाहालले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय मुख्य सचिव शंकरदास बैरागीमार्फत जानकारी पाएको बताए ।

    सन् २०१९ मा नेपालका लागि अस्ट्रेलियाकी राजदूत लक्की शेर्पा आर्थिक मामिलामा विवादमा मुछिएपछि शेर्पालाई फिर्ता बोलाएर तत्कालीन नेकपाका कार्यकारी अध्यक्ष तथा हाल माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को सिफारिसमा दाहाललाई राजदूत बनाइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार