Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने


    सोमबार, बैशाख २० २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दिउँसो साढे ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्ने भएका छन् ।

    कोभिड–१९ महामारी र समसामयिक विषयमा सम्बोधन गर्न लागिएको स्राेतले बताएकाे  छ ।

    कोरोना महामारी नियन्त्रणमा प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारको आलोचना भइरहेकाे बेला ओलीले देशबासीकाे नाममा गर्ने लागेकाे सम्बोधनलाई महत्तवपूण रूपमा हेरिएकाे छ । 

    प्रधानमन्त्रीले समसामयिक राजनीति र कोभिड-१९ का विषयमा सम्बोधन गर्न लागेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार