Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • पोखरेलकाे पुन: नियुक्तिमा असन्तुष्टि जनाउँदै  तीन सांसदले दिए पदबाट राजीनामा


    आइतबार, बैशाख १९ २०७८
    6.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुन: मुख्यमन्त्री नियुक्त भएलगतै नेकपा एमालेका तीन जना सांसदले असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन्।

    कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले  असन्तुष्टि जनाउँदै आज पदबाट राजीनामा दिएका हुन्।

    उनीहरूले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेको स्राेतले बताएकाे छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार