Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • सरकारद्वारा जसपाका १२० जनाको मुद्दा फिर्ता (सूचीसहित)


    बुधबार, बैशाख १५ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले नेपाल सरकार बादी रहेका १५ वटा मुद्दामा एक सय २० जनाको मुद्दा Name-list-of-120-3-1.jpgफिर्ता लिएको छ ।

    बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै नेपाल सरकार वादी रहेका १५ मुद्दामा १२० जनाको मुद्दा फिर्ता लिएको आज सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले बताएका हुन् ।

    उनले त्यस्तै मुद्दामा भए निरन्तर फिर्ता लिँदै जाने समेत जनाएका छन् । उनका अनुसार मुद्दा फिर्ता सम्बन्धी विस्तृत विवरण मन्त्रालयको वेभसाइटमा राखिने छ। उनले त्यस्तै मुद्दामा भए निरन्तर फिर्ता लिँदै जाने समेत जनाएका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार