Nepal Face
  • आइतबार, ७ मंसिर २०८३
  • बागमतीका पूर्वमुख्यमन्त्री बानियाँविरुद्ध पक्राउ पुर्जी जारी


    आइतबार, मंसिर ७ २०८३
    45
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री ईन्द्र बानियाँविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

    बैकिङ कसुरको मुद्दामा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एक अधिकारीले बताए । बानियाँका छोरा दीक्षान्तसमेत अहिले सीआईबीकै हिरासतमा छन् । दीक्षान्त १६ कात्तिकमा पक्राउ परेका थिए ।

    प्रभु बैंकबाट ३४ करोड ऋण लिएर प्रयोजनविपरित खर्च गरेको आरोप उनीहरूमाथि छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार