Nepal Face
  • आइतबार, ७ मंसिर २०८३
  • मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ


    आइतबार, मंसिर ७ २०८३
    40
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    प्रदेश प्रमुख डाक्टर सुरेन्द्रलाव कर्णबाट उनले आज पद तथा गोपनियताको शपथ लिएका हुन् ।

    संविधानको धारा १६८ को ३ बमोजि ठूलो दलको हैसियतमा जसपा नेपाल संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुखले शनिबार मुख्यमन्त्री नियुक्त गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार