Nepal Face
  • शुक्रबार, ५ मंसिर २०८३
  • राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने


    शुक्रबार, मंसिर ५ २०८३
    80
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राप्रपाको अध्यक्ष पदमा ज्ञानेन्द्र शाहीले उम्मेदवारी दिने भएका छन् । शाहीले आन्तरिक छलफलपछि मङ्सिर अन्तिम साता हुने महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएका हुन् ।

    शाहीले आज राजधानीको हार्दिक होटेलमा पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी घोषणा गर्न लागेको बताए । गत फागुनमा भएको निर्वाचनमा राप्रपाबाट एक्लो प्रत्यक्ष निर्वाचित शाही पार्टी संसदीय दलका नेता समेत हुन् ।

    राप्रपाको महाधिवेशन मङ्सिर २६,२७ र २८ गते काठमाडौँमा हुँदैछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार