Nepal Face
  • आइतबार, २३ कार्तिक २०८३
  • घोप्टेभीरमा सुख्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध


    आइतबार, कार्तिक २३ २०८३
    30
    Shares
    CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा दुईतर्फी रूपमा सडक अवरुद्ध भएको छ । आज बिहान करिब १० बजे पहिरो खसेको थियो ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ । उनले भने, “थप पहिरो खसेन भने छिट्टै सडक दुईतर्फी सञ्चालनमा आउँछ ।” सडकमा पहिरो खसेपछि सवारीसाधन रोकिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार