Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • प्रधानमन्त्री शाहद्वारा एनपीएलको तेस्रो संस्करण उद्घाटन 


    सोमबार, कार्तिक १० २०८३
    70
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्।

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गरेका हुन्।

    प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भइरहेको छ।

    खेलअघि भएको टसमा लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार