Nepal Face
  • शुक्रबार, ३० असोज २०८३
  • काठमाडौँबाट ओखलढुंगा जाँदै गरेको बस पल्टियो, विस्तृत विवरण आउन बाँकी


    शुक्रबार, असोज ३० २०८३
    160
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बस सिन्धुलीको खुर्कोटमा दुर्घटना भएको छ।

    बस शुक्रबार दिउँसो खुर्कोटस्थित सडकबाट पल्टिएको हो।

    अहिले उद्धारको क्रम चलिरहेको सिन्धुली जिल्ला ‍प्रहरी कार्यालयका प्रहरी उपरिक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिए।

    बसमा सवार केही यात्रु घाइते भए पनि अवस्था गम्भीर नरहेको र उनीहरूलाई स्थानीय अस्पताल लगिएको उनले बताए।

    यद्यपि दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार