Nepal Face
  • शुक्रबार, ३० असोज २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै


    शुक्रबार, असोज ३० २०८३
    175
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज मध्याह्न मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

    प्रधानमन्त्री कार्यालयका अनुसार आज दिउँसो १२ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको हो।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले समसामियक विषयमा छलफल र निर्णय गर्नेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार