Nepal Face
  • सोमबार, २६ असोज २०८३
  • बिनिता खड्कालाई छाड्न अदालतको आदेश


    सोमबार, असोज २६ २०८३
    765
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौ । जिल्ला अदालत काठमाडौले नेपाली काङ्ग्रेसकी नेतृ बिनिता खड्कालाई छाड्न आदेश दिएको छ ।

    जिल्ला अदालत काठमाडौका न्यायाधीस तेजबहादुर खड्काले सोमबार  उनलाई छाड्ने आदेश दिएको हो । प्रहरीले उनलाई म्यादथप गर्न लगेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार