Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झाडीमा पुरूषको शव फेला


    बुधबार, चैत्र २५ २०७७
    1.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा । झापामा बुधबार बिहान सवा आठ बजे विर्तामोड नगरपालिका-५ सुगम पेट्रोल पम्प छेउ नजिकैको झाडीमा एक पुरूषको शव फेला परेको छ

    स्राेतका अनुसार मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-५ मातामन्दिर छेउ बस्ने ५० वर्षीय गौतम परियार हुन् ।

    स्थानीयले देखेपछि इलाका प्रहरी कार्यालय अनारमनीलाई खबर गरेका थिए ।  त्तानो परेको अवस्थामा मृत फेला परेका मृतकको शरीरमा घाउ चोट भने नदेखिएको स्राेतले ताएकाे छ ।

    उनी मापसे गर्ने गरेको बुझिएको प्रहरीले जनाएको छ। प्रहरीले मुचुल्का सकाएर शव पोष्टमार्टमको लागि धरान पठाएको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार