Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • आगलागीमा परेर दाजुबहिनीको मृत्यु


    बुधबार, चैत्र २५ २०७७
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • प्युठान । आज बिहान करिब ९ बजे प्युठानको गौमुखी गाउँपालिका-३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको छ।

    स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनको सात वर्षीय छोरा हिमाल राना र तीन वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको स्राेतले ताएकाे छ ।

    अहिले प्रहरी घटनास्थल जाँदै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार