Nepal Face
  • शुक्रबार, ९ असोज २०८३
  • अविरल वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध, सवारीसाधन धुलिखेलमा ‘होल्ड’


    शुक्रबार, असोज ९ २०८३
    65
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काभ्रेपलाञ्चोक । अविरल वर्षापछिको बाढी र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएपछि सबै सवारीसाधनहरू धुलिखेल चोकमा ‘होल्ड’ गरिएको छ ।

    वर्षाका कारण बीपी राजमार्गको विभिन्न स्थानमा पहिरो र लेदो खस्नुका साथै रोशीले विभिन्न स्थानमा सडक कटानगरेपछि राजमार्ग अवरुद्ध छ ।

    बीपी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट धुलिखेल हुँदै पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेलमा होल्ड गरिएको जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार