Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • वायुसेवा निगमको सञ्चालकमा किशोर प्रधान


    मंगलबार, चैत्र २४ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाै । सरकारले व्यवसायी किशोर प्रधानलाई नेपाल वायु सेवा निगमको सञ्चालकमा नियुक्त गरेको छ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले प्रधानलाई मंगलबार सञ्चालक नियुक्त गरेका हुन्।

    मन्त्री ढकालका प्रेस विज्ञ माधव तिवारीले प्रधानलाई चार वर्षका लागि निगमको सञ्चालक नियुक्त गरेको जानकारी दिए। उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष हुन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार