Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • पछिल्लो २४ घण्टामा २६६ जनामा कोरोना संक्रमण


    सोमबार, चैत्र २३ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा थप २६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४५३६ मा पिसिआर गर्दा २६६ जनामा कोरोना पुष्टि भएको हो।

    योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७८ हजार २१० पुगेको छ।

    पछिल्लो २४ घण्टामा १०२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७३ हजार ३४२ पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार