Nepal Face
  • बुधबार, ३१ भाद्र २०८३
  • सिंहदरबारमा सर्वदलीय बैठक जारी


    बुधबार, भाद्र ३१ २०८३
    30
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिंहदरबारमा अहिले सर्वदलीय बैठक बसिरहेको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा बैठक बसेको हो ।

    बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने बताइएको छ ।

    विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायतका विषयमा बैठकमा छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार