Nepal Face
  • आइतबार, ७ भाद्र २०८३
  • मुस्ताङबाट काठमाडौँ फर्किँदै प्रधानमन्त्री 


    आइतबार, भाद्र ७ २०८३
    195
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मुस्ताङबाट आज काठमाडौँ फर्किदै छन्।

    सुक्रबार पारिवारिक भ्रमनकालागी पोखरा हुदैँ मुस्ताङ पुगेका प्रधानमन्त्री शाह आज केही बेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान गरेका हुन्।

    प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार यहाँ आएका हुन् ।

    शनिवार अपराह्ण उनले मुक्तिनाथको पूजार्चना गरेका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनी मार्गबाट संघीय राजधानीतर्फ प्रस्थान गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार