Nepal Face
  • बुधबार, ३ भाद्र २०८३
  • भारतीय सेनाध्यक्ष सेठले आज प्रधानमन्त्री बालेनसँग भेट्दै


    मंगलबार, भाद्र २ २०८३
    160
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । भारतीय स्थल सेना प्रमुख धिरज सेठले आज प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग शिष्टाचार भेट गर्ने भएका छन्।

    चार दिने भ्रमनका लागि आइतबार नेपाल आएका सेनाध्यक्ष सेठले आज प्रधानमन्त्री शाहसँग भेटवार्ता गर्ने भएका हुन्।

    प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका उनलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथी (सेनापति) को दर्जा प्रदान गरेका थिए।

    भेटेर उनी भोलि बुधबार स्वदेश फर्किने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार