काठमाडौँ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदै छन् । आज (सोमबार) दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा बानियाँले विश्वासको मत लिने लागेका हुन् ।
सरकारमा सहभागी नेकपा एमालेले ६ साउनमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले विश्वासको मत लिन लागेका हुन् ।
सरकारमा सहभागी एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा छन् । सरकार टिकाउन उनलाई अन्य साना दलहरूको समर्थन आवश्यक छ ।
बागमती प्रदेश सभामा काँग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ । नेकपाको २६ सिट र एमालेको २५ सिट ९उपसभामुखसहित० छ । अन्य राप्रपाको १२, नेमकिपाको तीन र हाम्रो नेपाली पार्टीको दुई सिट छ ।
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज एमएस पालसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले कर अधिकृत पाल...
काठमाडौँ । ललितपुर जिल्ला अदालतले पत्रकार किशोर श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको छ। श्रेष्ठविरुद्ध पक्राउ पुर्जी माग गर्दै ललितपुर प्रहरी सोमबार र मंगलबार...
काठमाडौँ । पत्रकार किशोर श्रेष्ठ पुनः पक्राउ पर्न सक्ने आशंका जनाउँदै निषेधाज्ञाको निवेदन लिएर उच्च अदालत पाटन पुगेका छन्। अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाका...
काठमाडौँ। नेकपा (एमाले)बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई नै निरन्तरता दिइने भएको छ भने मुख्यमन्त्रीमा किरण थापालाई अघि सार्ने सहमति भएको छ। मंगलबार हेटौँडामा...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख धिरज सेठबीच सिंहदरबारमा भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्ता सिंहदरबारस्थित प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend