काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगन थापाले पछिल्ला तीन दिनमा आफूले सबैभन्दा बढी गाली खाएको बताएका छन्।
आइतवार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उनले आफूले जीवनमा अहिलेसम्म नभोगेको निन्दा पछिल्ला तीन दिनमा भोगेको बताएका हुन्।
नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सभापति थापाको आलोचना भएको थियो। सोही सन्दर्भलाई थापाले जन्मेदेखि आजसम्म भएको निन्दामध्ये सबैभन्दा ठूलो निन्दा पछिल्लो तीन दिनमा भोगेको बताएका हुन्।
उनले भने, ‘मैले यो धर्तीमा जन्मिएदेखि आजसम्म जति मेरो निन्दा भएको थियो होला जानेर नजानेर यो गएको तीन दिनमा निन्दा भएको छ, मेरो।’
उनले सञ्चारमाधयमका हेडलाईन नै आफ्नो निन्दाले भरिएको बताए।
काठमाडौं । नेकपा(एमाले) की नेतृ उषाकिरण तिम्सिनाले सबै धर्म राज्यका दृष्टिमा बराबर हुने ब्यवस्था संविधानमा भए पनि पाँच पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाले आज...
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको हिन्दू हुँ भन्ने अभिब्यक्तिको राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) की नेतृ खुस्बु ओलीले स्वागत गरेकी छन् । देउवाको अभिव्यक्तिले नेपालका...
काठमाडौं । देशलाई संकटबाट जोगाउन ‘फेक शासनविरुद्ध निर्णायक आन्दोलन’ आवश्यक रहेको निष्कर्षसहित आइतबार राजधानीको संवाद डबलीमा जेनजी अगुवाहरूले काठमाडौंमा पत्रकार सम्मेलन गरी जेनजी आन्दोलनलाई...
क्यालगरी । नेपालका वरिष्ठ शिक्षाविद्, त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक तथा भारत र भुटानका लागि पूर्वनेपाली राजदूत प्रा. हर्षनारायण धौभडेलको ९० वर्षको उमेरमा साउन ३० गते...
काठमाडौँ। भारतीय स्थलसेनाध्यक्ष जनरल धिरज सेठ चार दिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आइपुगेका छन्। प्रधान सेनापति अशोकराज सिग्देलको निमन्त्रणामा नेपाल आएका सेठले भ्रमण अवधिमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend