काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सर्वोच्चबाट पुनरावलोकन गर्न समय लाग्ने भएकाले अझै एकताको पक्षमा रहेको बताएका छन्।
इतर पक्षको भेलालाई सम्बोधन गर्दै आफूहरूले विभाजन चाहेको भनेर भ्रम फैलाइएको बताए।
उनले भने, ‘कांग्रेसको आधिकारिकता अहिले जहाँ छ त्यहाँ आत्मा छैन, शरीर मात्रै छ। आत्मालाई जबरजस्ती बाहिर धकेलेर निकालियो। त्यसैले आत्मासहितको कांग्रेस आवश्यक छ। त्यसैले जोडिनुपर्छ’।
उनले त्रुटि भएकै कारणले सर्वोच्चले पुनरावलोकनको अनुमति दिएको बताए। सर्वोच्चबाट निस्सा पाएपछि गगन नेतृत्वको कार्यसमितिलाई स्वीकार्न नकिने बताए। उनले देउवाको नेतृत्वमै १५ औँ महाधिवेशन हुनुपर्ने बताए। उनले देउवाकै नेतृत्वमा पार्टी एकता सम्भव भएको बताए।
काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी कर्मचारीको वैदेशिक भ्रमण व्यवस्थित र मितव्ययी बनाउन नयाँ मापदण्ड लागू गरेको छ। अब कुनै पनि कर्मचारीलाई वैदेशिक...
काठमाडौँ। सशस्त्र प्रहरी बल नेपालले देशभरका विभिन्न जिल्लाहरुबाट गत आर्थिक वर्ष २०८२/०८३ मा १ अर्ब ७५ करोड २९ लाख १ हजार ८० रुपैयाँ बराबरको...
काठमाडौं। जिल्ला भूमि समस्या समाधान समिति झापाले कनकाइ नगरपालिकाको वडा नं ३ र ६ का १३ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ । समितीले भूमिहिन...
काठमाडौं। मलेसियामा हुने एसीसी प्रिमियर कपको तयारीका लागि भारत जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रमको...
काठमाडौं । काठमाडौं विश्वविद्यालयकोे उपकुलपतिमा प्रा।डा। विवेक बराल नियुक्त भएका छन् । कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन् । शिक्षा तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend