Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • किशोर श्रेष्ठको पक्राउपछि जनआस्थाको कार्यालयमा प्रहरीको छापा 


    बिहिबार, साउन २८ २०८३
    360
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको भोलिपल्टै प्रहरीले पत्रिकाको कार्यालयमा छापा मारेको छ।

    बिहीबार बिहान प्रहरीको टोली जनआस्थाको कार्यालय पुगेर खानतलासी तथा छापा मारेको हो।

    यसअघि बुधबार साँझ प्रहरीले पत्रकार श्रेष्ठलाई उनकै निवासबाट पक्राउ गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार