Nepal Face
  • मंगलबार, २६ साउन २०८३
  • ६ हजार ४ सय रुपैयाँ बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?


    मंगलबार, साउन २६ २०८३
    125
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मंगलबार सुनचाँदीको भाउ उच्च दरले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज यस दिन सुनको भाउ प्रतितोला ६ हजार ४ सय रुपैयाँ बढेको हो।

    आज छापवाल सुन प्रतितोला ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन ३ लाख १ हजार ५ सय रुपैयाँ थियो ।

    त्यस्तै चाँदीको भाउ आज चाँदी प्रतितोला ११० रुपैयाँ बढेको छ। चादीको भाउ आज तोला ४ हजार ७८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी ४ हजार ६७० रुपैयाँ कायम भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार