Nepal Face
  • सोमबार, २५ साउन २०८३
  • प्रधानमन्त्री र मन्त्रीलाई टि-सर्ट लगाएर संसदमा आउन रोक्न एमाले सांसदको माग


    सोमबार, साउन २५ २०८३
    75
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी प्रसाद पोखरेलले संसदीय पोशाकसम्बन्धी अनुशासन कायम गर्न रुलिङको माग गरेका छन् ।

    सोमबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई समेत टि–सर्ट लगाएर संसद् बैठकमा सहभागी नहुन आग्रह गरे ।

    उनले सन् २०२१ को फेब्रेवरी ९ मा न्युजिल्यान्डको संसद्मा घटेको घटना र सन् २०२३ मा क्यानडाको संसद्मा पोशाकसंहिता लागू गर्न संसदीय रुलिङ भएको विषय पनि स्मरण गरे ।

    सो क्रममा उनले प्रधानमन्त्री र मन्त्रीलाई टि–सर्ट लगाएर संसद्भित्र टि–सर्ट लगाएर नआउन भनेका हुन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार