Nepal Face
  • मंगलबार, २६ साउन २०८३
  • हर्क साम्पाङको प्रश्न : दुर्गा प्रसाईले ऋण लिएर तिर्नुहुँदैन भन्नुको कारण के रहेछ ?


    सोमबार, साउन २५ २०८३
    190
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले दुर्गा प्रसाई बिहान पक्राउ पर्ने र बेलुका छुटिहाल्ने कारण के रहेछ भन्दै प्रश्न गरेका छन् ।

    उनले प्रसाईले अशान्ति र कलह चाहिरहनुको कारण र नेपाल चलाउन सकिएन, भारतलाई सुम्पिदिउँ भन्नुको कारण पनि सोधेका छन् ।

    सोमबार बिहान उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन्–‘दुर्गा प्रसाईजीले अशान्ति र कलह चाहिरहनुको कारण, नेपाल चलाउन सकिएन भारतलाई सुम्पिदिउँ भन्नुको कारण, बिहान पक्राउ पर्ने अनि बेलुकी छुटिहाल्नुको कारण, ऋण लिएर तिर्नुहुँदैन भन्नुको कारण के रैछ ?’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार