काठमाडौँ । राष्ट्रिय सभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।
सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८०/८१ र आर्थिक वर्ष २०८१/८२’ को वार्षिक प्रतिवेदन पेस गरिन् ।
बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ प्रस्तुत गरिरहेकी छन् ।
काठमाडौँ । संघीय संसदको अर्थ समितिको बैठकले विचाराधीन विधेयकका विभिन्न आठ वटा दफाहरूमाथि छलफल गरी परिमार्जनसहित पारित गरेको छ । सोमवार बसेको समितिको बैठकमा नेपाल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले पहिलो महाधिवेशन चक्रअन्तर्गत सम्पन्न हुन बाँकी रहेका जिल्ला तथा प्रदेश अधिवेशन तोकिएको प्रक्रिया र मापदण्डअनुसार सम्पन्न गर्न...
काठमाडौँ। युरोपेली मुलुक रोमानियामा रेल दुर्घटनामा परी दुई जना नेपालीको मृत्य भएको छ। रेलले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको हो। यसबारे रोमानियाका विभिन्न सञ्चारमाध्यमले समाचार...
काठमाडौँ। काठमाडौं सशस्त्र प्रहरी बल ९एपीएफ० को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६।७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ...
काठमाडौं । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गबाट खसेको कारसहित ३ जना बेपत्ता भएका छन्। खोटाङबाट काठमाडौंतर्फ आउँदै गरेको कारलाई काठमाडौँबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend