Nepal Face
  • बिहिबार, १४ साउन २०८३
  • स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा. सुवास प्याकुरेल नियुक्त


    बिहिबार, साउन १४ २०८३
    135
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सरकारले स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा डा.सुवास प्याकुरेललाई नियुक्त गरेको छ।

    स्वास्थ तथा खाद्य मन्त्री निशा मेहताले उनलाई नियुक्त गरेकी हुन्।

    नियुक्तिपछि उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

    स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री मेहताको उपस्थितिमा डा. प्याकुरेलले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

    डा. प्याकुरेल जनस्वास्थ्यविद् हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार