Nepal Face
  • मंगलबार, १२ साउन २०८३
  • कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन


    मंगलबार, साउन १२ २०८३
    120
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ ।

    कांग्रेस उपसभापति विश्वप्रकाश शर्माका अनुसार उनको आज उपचारका क्रममा निधन भएको हो ।

    पूर्वउपसभापति समेत रहेका नेता श्रेष्ठ पछिल्लो समय पेटको क्यान्सरबाट पीडित रहेको र स्वास्थ्य गम्भीर बनेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार