काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय गरेको छ।
बिपी स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा पार्टी सभापतिले श्रेष्ठलाई वरिष्ठ नेता बनाउने निर्णय भएको जानकारी दिएका हुन्।
सभापतिका अनुसार उक्त निर्णयलाई आगामी केही दिनभित्र बस्ने केन्द्रीय कार्यसमिति बैठकबाट औपचारिक अनुमोदन गराइनेछ। त्यसका लागि केन्द्रीय समिति बैठक बोलाउने तयारी भइरहेको उनले बताए।
हाल उपचारका क्रममा अस्पतालमा रहेका नेता श्रेष्ठलाई भेटेर आफूले वरिष्ठ नेताको जिम्मेवारी दिने विषयमा जानकारी गराएको सभापतिले उल्लेख गरे।
पार्टीको संगठनात्मक संरचनामा लामो समय योगदान दिएका श्रेष्ठलाई सम्मान स्वरूप उक्त जिम्मेवारी प्रदान गर्न लागिएको काँग्रेसले जनाएको छ।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
काठमाडौं। नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको...
चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend