काठमाडौैं । ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई अत्यधिक जरिवाना लगाउने प्रस्ताव गरिएपछि त्यसबारे बिभिन्न प्रतिक्रिया आइरहेका छन् ।
सरकारले ल्याउन लागेको नयाँ सवारी ऐनमा ट्राफिक नियम उल्लंघन गर्नेलाई ढाड भाँच्नेगरी जरिवाना गर्ने प्रस्ताव गरिएको छ ।
ऐनको मस्यौदामा मादक पदार्थ सेवन गर्नेलाई ५० हजार र सवारी चलाएको समयमा मोबाइल चलाए १० हजार रुपैयाँ जरिवाना प्रस्ताव गरिएको छ ।
लाइसेन्स बिना सवारी चलाए १५ हजार र गाडीमा अपारदर्शी सिसा राखे १ लाख रुपैयाँसम्म तिर्नुपर्नेछ ।
नेपालको सडकको अवस्थाले गर्दा अत्यधिक जरिवाना लगाउनु उचित नहुने तर्कहरु सामाजिक संजालमा आइरहेका छन् । सडक दुर्घटना न्यूनीकरण जरिवाना बृद्धिले रोक्न नसकिने तर्कहरु पनि आइरहेका छन् ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सडकका खाल्डाखुल्डी नटाली राजस्व बढाउनमात्र जरिवाना मात्र लगाउन खोजेको आरोप लगाएका छन् ।
अध्यक्ष राईले सामाजिक संजालमा लेखेका छन्–‘कानुन ल्याउन लागेको बाटो नबनाउने, बाटोको खाल्डा नटाल्ने सरकारले दुर्घटना न्यूनीकरणको लागि ट्राफिक नियम ल्याउँदैछ कि राजस्व संकलनको लागि मात्रै डुक्रिंदैछ ?
काठमाडौं । अब नेपाली नागरिकले नागरिकताको प्रतिलिपि लिन गृह जिल्ला धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ। अब काठमाडौँ उपत्यका लगायत जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको...
काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आपत्ति जनाएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ। गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। ‘सार्वजनिक शान्तिमा...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend