Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राहदानी विभागका महानिर्देशक अर्याल अख्तियारको नियन्त्रणमा 


    मंगलबार, असार २ २०८३
    335
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याललाई नियन्त्रणमा लिएको छ ।

    अख्तियार सम्बद्ध स्रोतका अनुसार पासपोर्ट खरिद प्रकरणको अनुसन्धानको सिलसिलामा अर्याललाई नियन्त्रणमा लिएको हो । यो केसमा अर्यालका साथै व्यवसायी सिद्धार्थ थापा पनि जोडिन्छन् ।

    स्रोतका अनुसार अर्यालसहित अर्का एक जना व्यक्ति पनि पक्राउ परेका छन् । उनीहरु सुरक्षा निगरानीमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार