Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लिपुलेकबारे इतिहासविद् र कूटनीतिज्ञ राखेर समस्याको समाधान गर्छौ: प्रधानमन्त्री


    आइतबार, जेष्ठ १७ २०८३
    185
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । लिपुलेकमा चीन र भारतले खोलेको व्यापारिक मार्गबारे सरकारले भारत र चीनलाई डिप्लोमेटिक नोट पठाएको जानकारी गराएको छ । प्रतिनिधिसभा बैठकको सांसदसँग प्रश्नोत्तरमा सहभागी हुँदै प्रधानमन्त्री बालेन शाहले त्यस्तो जानकारी गराएका हुन् ।

    एमाले सांसद पद्मा अर्यालले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री शाहले भने, ‘लिपुलेख र लिम्पियाधुरामा भारत र चीनले बनाएको व्यापारी मार्गको बारेमा डिप्लोमेटिक नोट पठाएको छ । जवाफ पनि आएको छ ।’

    प्रधानमन्त्री शाहले दुवै पक्षका इतिहासविद् र कूटनीतिज्ञलाई राखेर समस्याको समाधान गर्ने कुरा भएको बताए । यो विषयमा इग्ल्याण्ड सरकारसँग पनि सरकारले चासो राखेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार