Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • प्रधानमन्त्रीसँग छलफल गर्न ईयू उच्चस्तरीय टोली र देशका राजदुत पुगे सिंहदरबार


    मंगलबार, जेष्ठ १२ २०८३
    175
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । युरोपेली सङ्घमा आबद्ध देशका गैरआवासीय राजदुत र मिसन प्रमुखहरू प्रधानमन्त्रीसँग छलफलको लागी सिंहदरबार पुगेको छन् ।

    प्रधानमन्त्री बालेन्द्र शाहले मङ्गलवार सामुहिक छलफलका लागी ईयूआवद्ध देशका राजदुत र मिसन प्रमुखहरुलाई बोलाएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफल नेपालको प्राथमिकता, द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा केन्द्रित हुनेछ ।

    यसअघि प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदुत तथा कुटनीतिक नियोगका प्रमुखहरुसँग सामुहिक छलफल गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार