Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा डंगोल नियुक्त


    सोमबार, जेष्ठ ११ २०८३
    220
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई महानिर्देशक नियुक्त गर्ने निर्णय गरेको हो । बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले यसबारे जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार