Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गुन्डुमा एमालेको सचिवालय बैठक सुरु


    शनिबार, जेष्ठ ९ २०८३
    155
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक गुन्डुमा शुरु भएको छ ।

    शुक्रबार बोल्न बाँकी पदाधिकारीहरुले आजको बैठकमा आफ्नो कुरा राख्दैछन् । हिजो उपाध्यक्षहरुले बोलिसकेकाले आज महासचिव, उपमहासचिव र सचिवहरुले आफ्नो धारणा बैठकमा राख्नेछन् ।

    राजनीतिक परिस्थितिबारे पदाधिकारीहरुको कुरा सकिएपछि कार्यविभाजन, निर्वाचन परिणाम समीक्षा कार्यदल गठन लगायत कार्यसूचीमा बैठक प्रवेश गर्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार