Nepal Face
  • बिहिबार, २५ भाद्र २०८३
  • प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान 


    बुधबार, बैशाख ३० २०८३
    215
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

    बुधबार बिहान साढे १० बजे सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्री शाहले मन्त्रीपरिषद् बैठक आह्वान गरेका सञ्चारमन्त्री डा।विक्रम तिमल्सिनाले जानकारी दिए।

    प्रधानमन्त्री शाहले आज संसद् बैठकमा पनि सम्बोधन गर्दैछन्।

    संसद् बैठकलाई सम्बोधन गर्नुअघि उनले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार