काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सूर्यदर्शनसहित ५ वटा सहकारीको अरबौं बचत हिनामिना गर्ने गितेन्द्रबाबु राई(जीबी)लाई पक्राउ गर्न नसक्नु सरकारको असफलता भएको बताएका छन् ।
सामाजिक संजालमा उनले जीबी राईलाई खोजेर ल्याउन नसक्नु सरकारको असफलताको अर्को कारणका रुपमा लिनुपर्ने उल्लेख गरेका छन् । जीबी राईलाई खोजेर आफ्नै सभापति रवि लामिछानेलाई न्याय दिन नसक्ने सरकारले जनतालाई न्याय देला भन्ने प्रश्न गरेका छन् ।
अध्यक्ष साम्पाङ लेख्छन्–जीबी राईलाई खोजेर ल्याउन नसक्नु सरकारको असफलताको अर्को एउटा कारण हो ! आफ्नै सभापतिलाई न्याय दिन नसक्ने सरकारले जनतालाई न्याय देला ?
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend