Nepal Face
  • शुक्रबार, २६ भाद्र २०८३
  • परराष्ट्रमन्त्री खनालसँग सार्क महासचिव सरवारको शिष्टाचार भेट


    बिहिबार, बैशाख २४ २०८३
    225
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवारले शिष्टाचार भेट गरेका छन्।

    उनीहरु परराष्ट्र मन्त्रालयको कार्यकक्षमा भेट गरेका हुन् । भेटमा उनीबीच क्षेत्रीय सहयोग सुदृढ तुल्याउनेबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार