Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै 


    मंगलबार, बैशाख २२ २०८३
    285
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्दै छ

    प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ३ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हून् ।

    बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।

    यसअघि हिजो सोमबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार