काठमाडौँ । खानेपानी मन्त्रालयका सहसचिव तथा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक बालमुकुन्द श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।
श्रेष्ठले आज मन्त्रालयमा राजीनामा बुझाएको स्रोतले जनाएको छ । श्रेष्ठ मेलम्ची कार्यालयमा कार्यरत रहन इच्छुक थिएनन् । सहसचिव रमाकान्त दुवाडीलाई स्थान दिन उनलाई तत्कालीन सचिव राम आधार साह र तत्कालीन मन्त्री प्रदीप यादवले उक्त जिम्मेवारी दिएर पठाएका थिए ।
पछिल्लो समय श्रेष्ठको कार्यसम्पादनकै विषयमा मन्त्रालयभित्रै केही टिकाटिप्पणी हुँदै आएको बताइएको छ । सिधा स्वभावका उनले अनौपचारिक वा प्रभाव पार्ने शैलीका काम नगर्ने र प्रक्रियामै आधारित रहेर काम गर्ने गरेका थिए । त्यस क्रममा अपेक्षित नतिजा नदेखिएको भन्दै केही दबाब सिर्जना भएको स्रोतले जनाएको छ ।
सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक कृष्णकुमार रिजाल कार्यकक्षबाटै पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरी...
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौँ। मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग ९एनपीएल० मा पहिलो जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend